निश्चित अवधि वचत खाता
Interest Rate: ९% - १५.५%
Features
निश्चित अवधिका लागि रकम जम्मा गर्नुपर्ने छ ।
व्याजदर निम्नानुसार प्रदान गर्नेछ ।
वार्षिक व्याज
६ महिना ९%
१ वर्ष १०.५०%
२ वर्ष ११.५%
३ वर्ष १५.५%
रु १० लाख भन्दा माथि व्याजदर आपसी समझदारीमा तय गर्न सकिने ।
